माओवादी केन्द्रद्धारा लुम्बिनी प्रदेश उपाध्यक्ष खत्रीको पदमुक्त !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ कार्तिक २९, मंगलबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

कार्तिक २९, काठमाण्डौ । सत्तारुढ गठबन्धनको बागी उम्मेदवारलाई मत मागेको भन्दै नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश उपाध्यक्ष वीरबहादुर खत्रीलाई कारबाही गरेको छ । माओवादीको लुम्बिनी प्रदेश समितिले खत्रीलाई जिम्मेवारीबाट हटाएको हो ।

रोल्पाको गंगादेव गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका खत्रीमाथि रोल्पाको प्रदेशसभा–२ मा उम्मेदवार रहेका कांग्रेस नेता अमरसिंह पुनविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुनका लागि मत मागेको आरोप छ ।

ताजा अपडेट

खोजी गर्नुहोस