उम्मेदवार र राजनीतिक दलले भोली मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ कार्तिक ३०, बुधबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

कार्तिक ३०, काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले बिहीबार मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने भएका छन् ।

निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ । दल तथा उम्मेदवारले चुनाव प्रचार कात्तिक १७ मा सुरु गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस