काठमाडौंमा रहेका मतदान केन्द्रहरुमा निर्वाचन सामाग्री पठाउन सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १, बिहिबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर १, काठमाण्डौ । निर्वाचन आयोगले काठमाडौंमा रहेका मतदान केन्द्रहरुमा निर्वाचन सामाग्री पठाउन सुरु गरेको छ । काठमाडौं उपत्यकामा रहेका मतदान केन्द्रहरुमा मतपेटिका सहित अन्य सामाग्री पठाइएको हो ।

मतपेटिकासँगै मतपत्र, स्टाम्प प्याड मसी, स्वस्तिक छाप, लाहा, नउड्ने मसी भएको मार्कर पेन, मार्कर पेन, स्केल, स्टापलर मेशिन, होल्डर र डोरीसहित अन्य सामाग्रीहरु आज सम्बन्धित मतदानस्थलमा खटाइएका कर्मचारीलाई हस्तान्तरण गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस