मंसिर २, काठमाडौ । निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरेपछि लोकलान्त्रिक समाजवादी ९लोसपा० नेपालका उम्मेदवार सन्तोषकुमार मेहता सर्वोच्च अदालत पुगेका छन् । यही मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि लोसपाबाट सुनसरी क्षेत्र नम्बर ४ प्रदेश सभा ९२० बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार मेहता सर्वोच्च पुगेका हुन् ।
निर्वाचन आउन केहीदिन मात्र बाँकी रहँदा आयोगले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी खारेज गरेको जिकिर गर्दै उनले सर्वोच्चमा रिट दायर गरेका हुन् ।