डोटीको जंगलमा कुकर बम, डिस्पोजल टोली जाँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ४, आईतबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर ४, काठमाण्डौ । डोटीको एक ग्रामिण सडकमा प्रेसर कुकर बम फेला परेको छ । जिल्लाको केआईसिँह गाउँपालिका वडा नम्बर ५ को राना गाउँ–जमलकट्टे बिचको सडकमा कुकर राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । सडकको जंगल क्षेत्रमा बम राखिएको हो। नेपाली सेनाको समूह बम डिस्पोजका लागि गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस