मंसिर ४, काठमाण्डौ । बागमती प्रदेशका मुख्य मन्त्री एव बाम लोकतान्त्रीक गठबन्धन धादिङ प्रतिनिधि सभा क्षेत्र न १ का साझा उमेदवार राजेन्द्र प्रसाद पान्डेले गजुरी गा पा वडा न २ वडा कार्यलयको मतदान केन्द्र बाट मताधिकार प्रयोग गरेका छन् ।