धादिङमा एक सय पाँच बर्षिया वृद्धाले गरिन् मतदान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर ४, आईतबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर ४, धादिङ । धादिङ थाक्रेमा एक सय पाँच बर्षिया वृद्धाले मतदान गरेकी छिन् । थाक्रे ९ की अजुदाकुमारी वाग्लेले ज्योती मावीको बुथबाट मतदान गरेकी हुन् । देशभर भईरहेको मतदान कार्यक्रममा वृद्धहरुको पनि आकर्षण देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस