मंसिर ४, कालीकोट । निर्वाचन आयोगले कालीकोटको मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय रोकिएको मतदान सुरु गर्न निर्देशन दिएको छ । आयोगले बेलुकी ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न पनि मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।