मंसिर ५, दाङ । दाङमा मतगणनाका लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ । राति अबेरसम्म मतपेटिका संकलनको काम भएको र अहिले सर्वदलीय बैठक बसी मतगणनाको तयारी गर्न थालिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए ।