मकवानपुरमा मतगणना सुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर ५, सोमबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

मंसिर ५, काठमाण्डौ । मकवानपुरमा मतगणना सुरु भएको छ । बिहान ११ बजेबाट सुरु गर्ने भनिएको मतगणना झण्डै डेढ घण्टा पछि मात्रै सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । सुरुमा क्षेत्र नम्बर १ को प्रदेशसभा ९क० अन्तर्गत बागमती गाउँपालिका वडा नम्बर ४ को मतगणना भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस