‘बाजुराको त्रिवेणीलाई शान्तिपूर्ण अवस्थामा ल्याउनुस्’ : गृहमन्त्री खाँण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ५, सोमबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

मंसिर ५, काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विवाद र झडप हुँदा दुई जनाको मृत्यु भएको बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण बनाउन गृह मन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । त्रिवेणी नगरपालिका–७ मा आइतबार झडप हुँदा दुई जनाको मृत्यु र ३ जना घाइते भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस