धादिङ क्षेत्र नम्बर-१ मा समाजवादीका पाण्डे अगाडी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ५, सोमबार (२ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

मंसिर ५, धादिङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भएको निर्वाचनको मतगणनामा नेकपा एकीकृत समाजवादीले पहिलो अग्रता कायम गरेको छ ।

मतगणनाअनुसार नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता लिईरहेका छन् । क्षेत्र नं १ मा ७०० मत गन्दा समाजवादीका राजेन्द्र पाण्डे कलममा ३ सय ६५ र भुमि त्रिपाठी सुर्य २ सय ६२ मतले पछ्याईरहेका छन् । उता घण्टी भने तेस्रो स्थानमा दौडिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस