मोरङका ४ निर्वाचन क्षेत्रको मतगणना सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ५, सोमबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

मंसिर ५, काठमाण्डौ । प्रतिनिधि र प्रदेश सभा सदस्य पदको मतदान पश्चात मोरङमा ४ निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । विराटनगर–७ स्थित आर्दश माध्यमिक विद्यालयमा निर्वाचन क्षेत्र नं। ४, ५ र ६ तथा बेलबारीस्थित भगवती मा।वि।मा क्षेत्र नं। ३ को मतगणना सुरु भएको हो । आईतबार अबेरसम्म मतपेटिका संकलनको कार्य सम्पन्न नभएपछि सोमबारबाट गणना गर्ने सहमति गरिएको थियो ।

सोमबार बिहान बसेको सर्वदलीय बैठकको सहमति बमोजिम दिउँसो २ बजेबाट गणना कार्य सुरु भएको विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस