इलाममा मतगणना शुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ५, सोमबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर ५, इलाम । प्रतिनिधिसभा र प्रदेशसभाका लागि सम्पन्न निर्वाचनको मतगणना इलाममा शुरु भएको छ । इलाम क्षेत्र नं २ को मतगणना सदरमुकामस्थित सिटीहलमा शुरु भएको हो ।

आइतबार सम्पन्न निर्वाचनमा इलाम २ मा १ लाख १५ हजार ९५२ मतदातामध्ये ५९ हजार १३६ मत खसेको थियो । प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभातर्फ क्षेत्र(२ ९क० को प्रत्यक्ष र समानुपातिकको गणना भइरहेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस