सप्तरी २ मा सिके राउतको फराकिलो अग्रता उपेन्द्र यादव पछि परे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ५, सोमबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर ५,सप्तरी । सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतले फराकिलो अग्रता कायमै राखेका छन्।

राउतले १ हजार २० मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ४ सय ५२ मत ल्याएका छन्।

यस्तै, सत्ता गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयपप्रकाश ठाकुरले ३ सय ८ मत ल्याएका छन्।

यस निर्वाचन क्षेत्रबाट २०७४ सालमा जसपाका अध्यक्ष यादव निर्वाचित भएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस