मंसिर ५, काठमाडौं । धादिङ–१ मा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अग्रता कायम राखेका छन् । धादिङ क्षेत्र नम्बर १ प्रतिनिधीसभा मा मत १६०५ गनिएको छ । कलम ७४५,सुर्य ६८२,घण्टी १०९,मादल ४,तारा ६,भाले १२,चप्पल १,पुतली १,माछा १,बदर ४६ रहेका छन् ।