सुनसरी–१ मा राप्रपाको अग्रता,गठबन्धनका उम्मेदवार चौथो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ५, सोमबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर ५,सुनसरी । सुनसरी–१ मा राप्रपाले अग्रता लिएको छ । ६ सय मत गन्दा राप्रपाका अशोक राईले १७४ मत पाएका छन् ।

खरायो चिन्हबाट चुनाव लडेका स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले १४१ पाएका छन् । तेस्रो स्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी शरिनले ७० मत पाएकी छन् ।

सत्ता गठबन्धनका उम्मेदवार मुक्सामहाङ सुब्बाले ७० मत र जसपाका अशोककुमार राईले २५ मत पाएका छन् । राईलाइ एमालेके समर्थन छ ।

ताजा अपडेट

खोजी गर्नुहोस