झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार एमाले अध्यक्ष ओलीले ८ हजार ९७८ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका कांग्रेसका खगेन्द्र अधिकारीले ५ हजार ४४८ मत पाएका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले १ हजार ४८६ मत पाएका छन् ।