दाङको प्रदेशसभा सदस्यमा नेपाली कांग्रेस बिजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ७, बुधबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

मंसिर ७, काठमाण्डौ । दाङको एउटा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसले खाता खोलेको छ । ६ प्रदेशसभा सदस्य रहेको जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल दाङको निर्वाचन क्षेत्र नं २ १ बाट निर्वाचित भएका हुन् ।

कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका बलीभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरेका थिए। उनीहरू बीचको मतान्तर १ हजार १ सय ६७ रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस