सिन्धुलीबाट प्रतिनिधि सभामा माओवादीका राजन दाहाल विजयी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ७, बुधबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर ७, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् । माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याए ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३, राप्रपाका भिष्मराज श्रेष्ठले १३४० मत ल्याएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस