नेकपा समाजवादीका अध्यक्ष माधब नेपाल ६६ सय मतअन्तरले बिजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ८, बिहिबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर ८, रौतहट । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एसका उमेदवार माधब कुमार नेपाल बिजयी भएका छन । बिहीबार बिहान मत गणनाको अन्तिम परिणाम अनुसार नेपालले ६ हजार ६ सयको मतअन्तरले नेकपा एमालेका उमेदवार अजय कुमार गुप्तालाइ हराएका छन ।

अन्तिम मतपरिणाम अनुसार नेपालले ३३ हजार ५ सय २२ मत ल्याएका थिए भने नेकपा एमालेका उमेदवार गुप्ताले २६ हजार ९ सय २२ मत ल्याएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस