चितवन-२ बाट विशाल मतान्तरले विजयी भए रवि लामिछाने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ८, बिहिबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर ८, काठमाडौ । अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएको औपचारिक घोषणा भएको छ । चितवनको क्षेत्र नम्बर २ बाट रवि लामिछानले ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् ।

मतगणनाको अन्तिम परिणाम अनुसार लामिछानेले ४९ हजार २६१ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस