दाङ-१ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ९, शुक्रबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर ९,दाङ । दाङ क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन् । चौधरीले २६ हजार ५ सय ६३ मत प्राप्त गरि विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले २१ हजार ४ सय ७१ मत ल्याएकी हुन् । मेटमणि चौधरीले ५ हजार ८४ मतको अन्तरले एमाले उमेदवार शान्ता चौधरीलाई पराजित गरेका हुन् ।

त्यस क्षेत्रमा ७८ हजार ६ सय ९८ मत खसेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस