मोरङ-६ मा एमालेका लालबाबु पण्डितलाई हराउँदै कांग्रेसका कोइराला विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ९, शुक्रबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर ९, मोरङ । मोरङ ६ मा नेपाली कांग्रेसका उम्मेदवार डा। शेखर कोइराला निर्वाचित भएका छन् । एमाले उम्मेदवार लालबाबु पण्डितलाई १२ हजार २८४ सय मतान्तरले पराजित गर्दै डा। कोइराला प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । कोइरालाले ३५ हजार २१३ मत प्राप्त गर्नु भएको हो । एमालेका पण्डितले २२ हजार ९२९ मत ल्याएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस