कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ९, शुक्रबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाडौं । एमाले नेतृ कोमल वली प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएकी छन् । दाङ ३ बाट सत्तागठबन्धनका उम्मेदवार दीपक गिरीसँग उनी पराजित भएकी हुन् ।

कांग्रेस केन्द्रीय सदस्य गिरी ३६ हजार ८४२ मत सहित विजयी हुँदा एमालेकी वलीले २९ हजार ३२ मत प्राप्त गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत ल्याए ।

ताजा अपडेट

खोजी गर्नुहोस