नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ९, शुक्रबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाण्डौ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ । निर्वाचनको परिणाम अनुसार प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको ३२ सिटमध्ये हालसम्म घोषित ३० सिटमा कांग्रेसले ११ सिट जितेर सबैभन्दा ठूलो दल बनेको हो ।

प्रदेशका नौ जिल्ला मध्य ८ जिल्लाको मतगणना सम्पन्न भएपनि बाजुरामा गत ४ गतेको निर्वाचनमा एक मतदान केन्द्रको चुनाव स्थगित भएका कारण प्रदेशसभा सदस्यका दुवै क्षेत्रको मतगणना सुरु भएको छैन् ।

ताजा अपडेट

खोजी गर्नुहोस