नुवाको-२ (२) मा बहादुर सिंह लामा निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १०, शनिबार (२ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

मंसिर १०, काठमाडौ । नुवाकोट क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका बहादुर सिंह लामा तामाङ निर्वाचित भएका छन् । शनिबार बिहान सकिएको मतगणनामा निकतटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सिंह लामा तामाङलाई ८ हजार १२५ मतान्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस