घनश्याम भुसालको अप्रत्यासित हार, ३५ सय मतान्तरले एमालेका विश्वकर्मा विजयी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर १०, शनिबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर १०, काठमाण्डौ । रुपन्देहीको १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भर्एका छन् । उनले स्वतन्त्र उम्मेदवार तथा पूर्व एमाले नेता घनश्याम भुसाल भन्दा ३ हजार ५ सय ६४ बढी मतले विजयी भएका हुन् । निर्वाचन अधिकृत श्याम श्रेष्ठका अनुसार छविलालले २४ हजार ८७२ मत ल्याएका छन् । भुसालले २१ हजार ३०८ मत ल्याएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस