सप्तरी–४ बाट कांग्रेसका तेजुलाल चौधरी विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १०, शनिबार (२ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर १०, सप्तरी । सप्तरीको निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गर्नुभयो ।

यो नतिजासँगै सप्तरीको प्रत्यक्षतर्फ सबै परिणाम घोषणा भएको छ । जसअनुसार प्रतिनिधिसभामा कांग्रेस दुई, जनमत र जसपा पार्टी एकरएक क्षेत्रमा विजयी भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस