मुगुबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका ऐनबहादुर शाही निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १०, शनिबार (२ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

मंसिर १०, काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । शाहीले १४ हजार ७०२ मत पाए भने एमालेका कार्कीले १० हजार ७०८ मत पाए ।

ताजा अपडेट

खोजी गर्नुहोस