रूपन्देही-३ (२) मा एमालेका तुलसीप्रसाद चौधरी विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १०, शनिबार (२ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर १०, काठमाण्डौ । रूपन्देहीको प्रदेश सभा क्षेत्र ३ ख मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई २ सय १ मतले पछि पारेका हुन् ।

मुख्य निर्वाचन अधिकृत रामकृष्ण कोइरालाका अनुसार एमालेका उम्मेदवार चौधरीले १६ हजार ३ सय ९४ मत ल्याएका छन् । कांग्रेसका ढकालले १६ हजार १ सय ९३ मत ल्याएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस