लुम्बिनी प्रदेशका माओवादी अध्यक्ष सुदर्शन बरालको राजीनामा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १०, शनिबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर १०, काठमाण्डौ । माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले आफ्नो पदबाट राजीनामा दिएका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले आफ्नो पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।

उनले प्रदेशमा गठबन्धनको तर्फबाट विविध कमजोरीका बाबजुद सामान्यतः सफलता प्राप्त गरेपनि आफूसहित अधिकांश स्थानमा पराजित भएको भन्दै नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस