रुपन्देही-३ मा २८०० मत गणना बाँकी रहँदै गृहमन्त्री बालकृष्ण खाँण पराजित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १०, शनिबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर १०, काठमाण्डौ । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका गृहमन्त्री बालकृष्ण खाण पराजित भएका छन् । करिब २८०० मतगणना बाँकी रहँदै उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहरासँग पराजित भएका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार २८०० मत गणना बाँकी रहँदा बोहराले २९०० मतान्तरले अग्रता लिएका छन् । सबै मत गनिसकेपछि मात्र निर्वाचन कार्यालयले औपचारिक रुपमा घोषणा गर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस