रोल्पाबाट वर्षमान पुन फराकिलो अन्तरले विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १०, शनिबार (२ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

मंसिर १०, काठमाण्डौ । रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका वर्षमान पुन विजयी भए । माओवादी उपमहासचिव पुन ४१ हजार सात सय १४ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार चार सय ८५ मत ल्याए । माओवादीका पुनले एमालेका बुढालाई २५ हजार दुई सय २९ मतान्तरले पराजित गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस