धनुषा ४ (२) मा एमालेका महतो विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १३, मंगलबार (२ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाण्डौ । मधेश प्रदेशसभातर्फ धनुषा क्षेत्र नम्बर ४ २ मा नेकपा एमालेका हरिनारायण महतो निर्वाचित भएका छन् । मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोलाई हराउँदै हरिनारायण निर्वाचित भएका हुन् । विजयी भएका एमाले उम्मेदवार हरिनारायणले १७ हजार ३०२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी मन्त्री शत्रुधनले १५ हजार ९६० मत पाए । हरिनारायण मिथिला नगरपालिकाका पूर्वमेयर समेत हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस