सुनसरी-४ बाट सञ्चारमन्त्री कार्की झिनो मतले विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १५, बिहिबार (२ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाण्डौ । सुनसरी क्षेत्र नम्बर ४ बाट कडा प्रतिस्पर्धाकाबीच सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । उनीसँग एमालेका जगदीशप्रसाद कुसियैत झिनो मतले पराजित भएका छन् । कार्कीले ३० हजार ४ सय ८३ मत पाउँदा कुसियैतले ३० हजार ३ सय ७१ मत पाए । १ सय १२ मतान्तरले कार्की विजयी भए । सुनसरी ४ बाट कार्कीको यो दोस्रो जित हो । २०७४ को निर्वाचनमा कार्कीले एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस