स्याङ्जा-२ मा धनराज गुरूङको अग्रता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १६, शुक्रबार (२ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

मंसिर १६, काठमाण्डौ । मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले निरन्तर अग्रता लिइरहेका छन् ।

गुरूङले ११ हजार ९ सय २० मत ल्याएका छन् । यहाँ नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले ९ हजार पाँच सय २ मत ल्याएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ५ हजार एक सय ९२ मत ल्याएका छन् । मतगणना जारी छ।

ताजा अपडेट

खोजी गर्नुहोस