बाजुराको प्रदेश सभा (१) मा एकीकृत समाजवादीका नरेशको अग्रता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १६, शुक्रबार (२ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

मंसिर १५,काठमाडौँ । बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र ९१० मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुमार शाहीले अग्रता लिएका छन्।

शाहीले २ हजार ६ सय ६४ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मी पछि परेका छन्। रेग्मीले १ हजार १ सय २७ मत ल्याएका छन्।

नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विश्वकर्माले दुई सय ५३ मत ल्याएका छन्। यहाँ मतगणना जारी छ।

यस्तै प्रदेश सभा (२) मा नेकपा एमालेका उम्मेदवार लालबहादुर थापा अघि छन्। उनले १ हजार तीन सय ५२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही पछि परेका छन्। शाहीले एक हजार २ मत ल्याएका छन्।

मतगणना जारी छ।

ताजा अपडेट

खोजी गर्नुहोस