स्याङ्जा–२ मा गुरुङको २ हजारभन्दा बढी मतको अग्रता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १७, शनिबार (२ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौ । स्याङ्जा– २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारी धनराज गुरुङले २ हजारभन्दा बढी मतको अग्रता लिएका छन् ।
उनले प्रतिनिधि सभातर्फ नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालमाथि २ हजार ११७ मतको अग्रता लिएका हुन् । गुरुङले २४ हजार २२७ मत प्राप्त गर्दा अर्यालले २२ हजार ११० मत पाएकी छिन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ७ हजार ६०२ मत ल्याएका छन् । यसैगरी, प्रदेश सभा सदस्य २ ९ख० मा पनि कांग्रेसका उम्मेदवानर महेश भट्टराईले ४१ मतको अग्रता लिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस