बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डे निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १८, आईतबार (२ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

मंसिर १८, काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डे निर्वाचित भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार उनी ३१ हजार ७८६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले कर्ण थापाले २६ हजार ३४९ मत पाए ।

ताजा अपडेट

खोजी गर्नुहोस