कोशीका मुख्यमन्त्री कार्कीद्वारा तीन सदस्यीय मन्त्रिपरिषद् गठन, को-को बने मन्त्री ?

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८० आश्विन २८, आईतबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज २८, काठमाडौँ । कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङबाट मुख्यमन्त्रीको सपथ लिएलगत्तै कार्कीले मन्त्रिपरिषद् गठन गरेका हुन् । जसअनुसार पहिलो चरणमा एमाले र काँग्रेसबाट एकरएकजना मन्त्री बन्नेका हुन् ।

एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राई मन्त्री बनेका हुन् । कार्की एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस