कोशी प्रदेश सभाको बैठक कात्तिक १ गते बस्दै, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८० आश्विन २९, सोमबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज २९, काठमाडौँ । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि डाकिएको छ ।
प्रदेशसभा सचिवालयले कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो ।

नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सोही दिन प्रदेशसभाबाट विश्वासको मत लिने तयारीसमेत गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस