राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ गते गर्न प्रस्ताव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २१, आईतबार (१ साल अघि)
  • ३५८ पटक पढिएको
राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ गते गर्न प्रस्ताव

माघ २१, काठमाडौँ । राष्ट्रिय सभाको अध्यक्षको चुनाव आगामी फागुन २९ गते गर्न प्रस्ताव गरिएको छ ।

शुक्रबार स्वीकृत भएको राष्ट्रियसभाको क्यालेन्डरले फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र फागुन २९ गते अध्यक्षको निर्वाचन गर्ने कार्यतालिका बनाएको हो ।

राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यसबारे अन्तिम टुङ्गो लगाउने छ । आगामी फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसद विदाइ हुँदै छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस