मधेश सरकारबाट बाहिरियो लोसपा, विश्वासको मतसमेत नदिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ४, मंगलबार (१ साल अघि)
  • ६२ पटक पढिएको
मधेश सरकारबाट बाहिरियो लोसपा, विश्वासको मतसमेत नदिने

बैशाख ४, काठमाण्डौँ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।

मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो ।

दलको निर्णयसँगै वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस