गण्डकीमा शुक्रबार ३ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०८१ बैशाख ५, बुधबार (१ साल अघि)
  • ३७ पटक पढिएको
गण्डकीमा शुक्रबार ३ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान

बैशाख ५, काठमाडौँ । गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ गते गण्डकी प्रदेश सभा अधिवेशन आह्वान गरेका छन् । शुक्रबार ३ बजेदेखि बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस