रास्वपाद्धारा प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ७, सोमबार (११ महिना अघि)
  • १०२ पटक पढिएको
रास्वपाद्धारा प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी

जेठ ७,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । सोमबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हो ।

बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले आज बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन र विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस