जेठ ८, काठमाडौँ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रीमण्डलका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री दाहालले सार्वजनिक गरेको विवरणमा बैंकमा २५ लाख रुपैयाँ रहेको उल्लेख छ ।
यस्तै, उनीसँग ५ तोला सुन छ। जुन पैतृक सम्पत्तिबाट प्राप्त भएको प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेख छ । यसैगरी चितवनको भरतपुर महानगरपालिका–१२ मा १ कठ्ठा जग्गा छ भने भरतपुर–१४ मा १४ कठ्ठा जग्गामा घर रहेको छ ।
#पुष्पकमल दाहाल ‘प्रचण्ड