राष्ट्रिय प्रजातन्त्र पार्टी

राप्रपा केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १२, शनिबार (१० महिना अघि)
  • ९८ पटक पढिएको
राप्रपा केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दै

जेठ १२, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समिति बैठक शनिबार पनि बस्दै छ । शुक्रबारदेखि काठमाडौँमा सुरु भएको केन्द्रीय कार्य समितिको बैठकमा आज पनि विभिन्न कार्यपत्रहरू प्रस्तुत गर्ने क्रम जारी रहने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

# राष्ट्रिय प्रजातन्त्र पार्टी

ताजा अपडेट

खोजी गर्नुहोस