राप्रपा नेपाल

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १३, आईतबार (१० महिना अघि)
  • १०६ पटक पढिएको
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

जेठ १३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

केन्द्रीय कार्यालय हाँडीगाउँमा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, स्थानीय तहहरूको अधिवेशन, संगठन सुदृढीकरणका साथै सक्रिय सदस्यता वितरण अभियानबारे छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकले केन्द्रीय कार्य समितिको बैठकको मिति तय गर्नुका साथै बैठकमा पेस हुने कार्यपत्र र प्रतिवेदनहरू समेत पास गर्नेछ ।

# राप्रपा नेपाल

ताजा अपडेट

खोजी गर्नुहोस