बजेट कार्यान्वयन

प्रधानमन्त्री दाहालले भने-‘बजेट कार्यान्वयनमा आएपछि आर्थिक सुधार हुन्छ’

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ जेष्ठ १६, बुधबार (१० महिना अघि)
  • १२७ पटक पढिएको
प्रधानमन्त्री दाहालले भने-‘बजेट कार्यान्वयनमा आएपछि आर्थिक सुधार हुन्छ’

जेठ १६, सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् ।

चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्वा र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताए ।

#प्रधानमन्त्री दाहाल

ताजा अपडेट

खोजी गर्नुहोस